मुस्ताङ- मोटरेबल पुल

मुस्ताङ- मोटरेबल पुल

मुस्ताङ, ७ जेठ :

राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकाको नाम्डोकखोलामा निर्माण भएको मोटरेबल पुल । रु ६ करोडको लगानीमा ५० मिटर लामो मोटरेबल पुल निर्माण भएको हो ।

तस्बिर : सन्तोष गौतम / रासस