प्रम दाहाललाई बधाई दिँदै अध्यक्ष ओली

प्रम दाहाललाई बधाई दिँदै अध्यक्ष ओली

काठमाडौँ, ७ जेठ :

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सोमबार बसेको प्रतिनिधिसभा बैठकबाट विश्वासको मत प्राप्त भएपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बधाई तथा शुभकामना दिँदै ।

तस्बिर : प्रदीपराज वन्त/रासस