भौँसीपालन

भौँसीपालन

गलेश्वर (म्याग्दी), ८ जेठ :

म्याग्दीको बेनी नगरपालिका-६ वास्कोटका कृषक दुर्गा पौडेलले सञ्चालन गरेको बरदान पशुपंक्षी फर्ममा व्यवसायिक रुपमा पालिएका भैँसी । दैनिक दुई सय लिटर दुध बेच्ने पौडेलको गोठमा अहिले चार गाई र २७ भैँसी छन् ।

तस्बिर ः ध्रुवसागर शर्मा / रासस