धानको ब्याड

धानको ब्याड

देउखुरी, ८ जेठ :

राप्ती गाउँपालिका- ६ का किसानले कलमी गरेर राेप्नका लागि तयार पारेको धानको ब्याड । यहाँका किसानले धान कलमी गरेर राेप्ने गर्छन् । यसरी रोपेको धान धेरै फल्ने किसान बताउँछन् ।

तस्बिर : रञ्जिता अधिकारी /रासस