वीरेन्द्रनगरमा निर्माणाधीण सवस्टेशन
काँक्रेविहार (सुर्खेत), ८ जेठ :
नेपाल विद्युत प्राधिकरणको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाईन आयोजनाको सुर्खेतको वीरेन्द्रनगर–१० स्थित निर्माणाधीण सवस्टेशन । प्रसारण लाइन विस्तारले सुर्खेत–दैलेखबासीले लामो समयदेखि भोग्दै आएको ‘लो–भोल्टेज’को समस्या अन्त्य हुने अपेक्षा गरिएको छ ।
तस्बिर : हेमन्त केसी/रासस