शुक्लाफाँटामा बाह्रसिंङ्गेको बथान

शुक्लाफाँटामा बाह्रसिंङ्गेको बथान

कञ्चनपुर, ८ जेठ ः

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा देखिएको बाह्रसिंङ्गेको बथान । शुक्लाफाँटामा दुई हजार तीन सय भन्द बढीको विश्वमै दुर्लभ बाह्रसिंङ्गेको झुण्ड देख्न पाइन्छ । बाह्रसिंङ्गेले परिचित यो निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन भने न्यून हुने गरेको छ ।

तस्बिर ः शेरबहादुर सिंह÷रासस