पवित्र तीर्थस्थल श्रीस्थान क्षेत्र

पवित्र तीर्थस्थल श्रीस्थान क्षेत्र

सुर्खेत, ८ जेठ :

दैलेखको भैरवी गाउँपालिका–१ मा रहेको पञ्चकोशी धाममध्यको एक पवित्र तीर्थस्थल श्रीस्थान क्षेत्र । श्रीस्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार महादेवले सतीदेवीको मृत शरीर बोकेर यत्रतत्र घुम्ने क्रममा यस ठाउँमा आइपुग्दा सतीदेवीको शिर पतन भएकाले यस ठाउँलाई शिरस्थान भनेर पूजा गर्न थालिएको हो भन्ने भनाइ रहेको छ।

तस्बिर : सुरेश आचार्य/रासस