प्रम दाहाल – धन्यवाद प्रस्ताव टेबुल

प्रम दाहाल – धन्यवाद प्रस्ताव टेबुल

काठमाडौँ, ८ जेठ :

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मङ्गलबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित बसेको प्रतिनिधिसभा बैठकमा यही जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा सम्बोधन गर्नुभएको सरकारको नीति तथा कार्यक्रमप्रति धन्यवाद प्रस्ताव टेबुल गर्दै ।

तस्बिरः नवीन पौडेल/रासस