उनका सामाग्री बुन्न सिक्दै महिला
दाङ, ९ जेठ :
दाङको घोराही उपमहानगरपालिका-१४ स्थित स्वप्न होजियारी उद्योग एवं प्रशिक्षण केन्द्र घोराहीमा गुडिया, मोजा, स्विटरलगायत उनका विभिन्न सामाग्री बनाउने सीप सिक्दै महिलाहरु ।
तस्बिर ः कुलदीप न्यौपाने / रासस