‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’

‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’

काठमाडौँ, ९ जेठः

जलवायु परिवर्तनका कारण हिमालमा परेको असरबारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउने उद्देश्यले काठमाडौँमा बुधबारदेखि सुरु भएको ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ को उद्घाटन कार्यक्रममा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लगायत । संवादमा २५ देशका २०० बढी विशेषज्ञ सहभागी छन् ।

तस्बिर: प्रदीपराज वन्त /रासस