खैरेनी बजारमा कालोपत्र

खैरेनी बजारमा कालोपत्र

दमौली , ९ जेठः

निर्माणाधीन मुग्लिन पोखरा सडक योजना अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारमा एकतर्फी कालोपत्र सम्पन्न । खैरेनीटारमा एकतर्फी कालोपत्र सकिएपछि बजार क्षेत्र धुलोमुक्त भएको छ ।

तस्बिरः कृष्ण न्यौपाने/ रासस