ज्ञापनपत्र बुझाउँदै

ज्ञापनपत्र बुझाउँदै

काठमाडौँ, ९ जेठः

नेकपा (एकीकृत समाजवादी) का पोलिटव्युरो सदस्य एवं पूर्वमन्त्री प्रेमबहादुर आलेलाई आज एकीकृत समाजवादीको दलको कार्यालयमा ज्ञापनपत्र बुझाउँदै मुक्त कमैया महिला विकास मञ्च, राष्टिय हलिया मुक्ति समाज मञ्च महासङ्घ, कमलरी, हरुवाचरुवा तथा मुक्त कमैया समाज पदाधिकारी ।

तस्बिरःविमलबहादुर विष्ट/रासस