हावाहुरीले रुख ढल्दा विद्युत सेवा अवरुद्ध

हावाहुरीले रुख ढल्दा विद्युत सेवा अवरुद्ध

धरान, ९ जेठः

धरान उपमहानगरपालिका –१९ मा हावाहुरी र वर्षाका कारण ढलेको रुख । रुख ढल्दा तारमा परेर धरान क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ ।

तस्बिरः सङ्गीता राई÷रासस