डंगर प्रजातिका गिद्ध

डंगर प्रजातिका गिद्ध

कञ्चनपुर, १० जेठ ः

लालझाडी गाउँपालिकाको दोदा नदी किनारमा आहाराको खोजीमा रहेका डंगर प्रजातिका गिद्ध । गिद्ध संरक्षणका लागि समुदायस्तरमा जनचेतना जगाउने कार्य हुन थालेपछि गिद्ध सङ्ख्या बढ्न थालेको छ ।

तस्बिर ः राजेन्द्रप्रसाद पनेरु÷रासस