मनाङमा निर्माणधीन अस्पताल

मनाङमा निर्माणधीन अस्पताल

मनाङ, ११ जेठः

मनाङको सदरमुकाम चामे गाउँपालिका–४ मा प्रदेश सरकारको रु १४ करोडको लागतमा निर्माणाधीन अस्पताल ।

तस्बिरः नवीन लामिछाने÷रासस