प्रम दाहाल – सलामी ग्रहण

प्रम दाहाल – सलामी ग्रहण

काठमाडौँ, १० जेठः

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहका अवसरमा नेपाली सेनाको एक टुकडीले दिएको सलामी ग्रहण गर्दै।

तस्बिरः प्रदीपराज वन्त/रासस