भारतीय दूतावासका प्रथम सचिव सिंह
दाङ, ११ जेठ :
भारत सरकारको आर्थिक सहयोगमा निर्मित दाङको घोराही उपमहानगरपालिका–१५ स्थित पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयको ३६ कोठे भवन उद्घाटन तथा हस्तान्तरण समारोहमा सहभागी हुँदै भारतीय दूतावासका प्रथम सचिव अविनाश कुमार सिंहलगायत ।
तस्बिर : कुलदीप न्यौपाने/रासस