तरकारीको व्यापार

तरकारीको व्यापार

देउखुरी,१३ जेठः

दाङको घोराही उपमहानगरपालिका–१५ स्थित तरकारी बिक्री बजारमा तरकारी खरिद गर्दै उपभोक्ता । उपमहानगरपालिकाले सञ्चालन गरेको बिक्री केन्द्रमा रु १० को रसिद काटेर किसानले तरकारी बिक्री गर्छन् ।

तस्बिरः रञ्जिता अधिकारी/रासस