काठको पुल

काठको पुल

सुर्खेत, १४ जेठ :

दैलेखको भैरवी गाउँपालिका-१ मा रहेको पञ्चकोशी धाममध्येको एक श्रीस्थान क्षेत्रमा रहेको श्रीस्थान खोलामाथि निर्माण गरीएको काठको पुल र पुलमा घाम-पानी छेक्न बनाइएको छाना ।

तस्बिर सुरेश आचार्य / रासस