चेपाङ समुदायलाई खाद्यान्न वितरण

चेपाङ समुदायलाई खाद्यान्न वितरण

भरतपुर, १४ जेठ :

चितवनको कालिका नगरपालिका–१० बन्दिपुरे ढाँडमा सोमबार विपन्न चेपाङ समुदायलाई खाद्यान्न वितरण गरिँदै । गामबेसिको चेपाङ संरक्षण केन्द्रको समन्वयमा एसोसिएसन अन्नपूर्ण पोखराले यस क्षेत्रका सय घरधुरी चेपाङ परिवारलाई खाद्यान्न सहयोग गरेको हो ।

तस्बिरः कृष्ण आचार्य/रासस