प्रम दाहाललाई प्रतिवेदन बुझाइँदै

प्रम दाहाललाई प्रतिवेदन बुझाइँदै

काठमाडौँ, १५ जेठ :

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मङ्गलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सहकारीकाे रकम अपचलन, हिनामिना र आर्थिक अनियमितताका सन्दर्भमा अध्ययन एवं अनुसन्धान गर्न संसदीय छानबिन समितिको कार्यादेश निर्माणका लागि गठित कार्यदलले प्रतिवेदन बुझाउँदै ।

तस्बिर : प्रदीपराज वन्त/रासस