आर्थिक बर्ष २०८१-०८२ को बजेट भाषण सुुरु

आर्थिक बर्ष २०८१-०८२ को बजेट भाषण सुुरु

काठमाडौं, जेठ १५

अर्थमन्त्री बर्षामान पुनले आर्थिक वर्ष २०८१-०८२ को बजेट भाषण सुरु गरेका छन् । संघीय संसदमा अर्थमन्त्री पुनले आर्थिक वर्ष २०८१-०८२ को बजेट भाषण सुरु गर्दै आगामी आर्थिक बर्षलाई सुधारको बर्षकोरुपमा घोषणा गरेका हुन । अर्थमन्त्री वर्षमान पुन आर्थिक वर्ष २०८१-०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेश गरेका छन् । उनले आगामी आर्थिक बर्षलाई आर्थिक सुधारको बर्ष घोषणा गरेका छ्न् ।