स्वास्थ बीमाको लागि सात अर्ब ५० करोड बजेट

स्वास्थ बीमाको लागि सात अर्ब ५० करोड बजेट

काठमाडौं, जेठ १५

सरकारले स्वास्थ बीमाको बिस्तार गर्र्न स्वास्थ्य विमाका लागि सात अर्ब ५० करोड रुपैयाँ बिनियोजन गरेको छ । यसैगरी सरकारले आगामी आर्थिक बर्षमा ३०० शय्य भन्दा बढीको संघीय अस्पतालमा एमबीबीएस र १०० भन्दा बढी क्षमताको सरकारी अस्पतालमा नर्सिङसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्षमा थप ४ लाख ४५ हजार जनालाई स्वच्छ खानेपानी उपलब्ध गराउने र खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले वीर अस्पतालमा जलनको सघन उपचारका लागि आध७३घढसनिक कक्ष विस्तार गरिने ।

कीर्तिप७३घढसरको बर्न अस्पतालको प७त्रगयतसर्वाधार विकास गर्ने घोषणा गरेको छ । भेरी अस्पताललाई सिकलसेल एनिमियाको उपचार केन्द्रको रुपमा विकास गरिनेछ । स्वास्थ्य सेवा विस्तार गरी आम नागरिकको पह७३घढसँच बढाउने, संघीय अस्पतालमा जेष्ठ नागरिकको उपचारका लागि छ७३घढसट्टै वार्ड स्थापना गर्ने योजना अघि सारेको छ । वीर अस्पतालमा जलनको सघन उपचारका लागि आध७३घढसनिक कक्ष विस्तार गर्दे कीर्तिप७३घढसरको बर्न अस्पतालको प७त्रगयतसर्वाधार विकास गरिनेछ । भेरी अस्पताललाई सिकलसेल एनिमियाको उपचार केन्द्रको रुपमा विकास गर्ने घोषणा गरेको छ ।

सरकारले राष्ट्रपति च७३घढसरेको तल्लो तटीय क्षेत्र र क्षतिग्रस्त भ७त्रगयतसमि तथा नदी उकास जग्गाको संरक्षण तथा हरियाली वृद्धि गर्न बाँस, विरुवा उत्पादन तथा रोपन, जलाधार संरक्षण र जलप७३घढस्नर्भरण कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । राष्ट्रपति च७३घढसरे संरक्षण कार्यक्रमका लागि १ अर्ब ५ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले आगामी आर्थिक वर्षमा थप ४ लाख ४५ हजार जनालाई स्वच्छ खानेपानी उपलब्ध गराउने भन्दै खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरेको छ ।