गृह मन्त्रालयको लागि झण्डै दुई खर्ब बजेट

गृह मन्त्रालयको लागि झण्डै दुई खर्ब बजेट

काठमाडौं, जेठ १५

सरकारले गृहमन्त्रालयको लागि एक खर्ब ९९ अर्ब २४ करोड विनियोजन गरेको छ । यस अन्र्तगत सुरक्षाकर्मीको सेवा निवृत्त हुने उमेर पुनरावलोकन गर्न अध्ययन गर्ने  घोषणा  पनि सरकारले गरेको छ  राष्ट्रिय सेवा दल तालिमलाई स्थानीय तहसम्म विस्तार गर्ने घोषणा पनि सरकारले गरेको छ ।