निर्माणाधीन पुल

निर्माणाधीन पुल

दमौली (तनहुँ), १६ जेठ ः

निर्माणाधीन पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माण भइरहेको पुलको फाउण्डेशन । मुग्लिन-पोखरा सडक योजना पूर्वी खण्डले यहाँ पुलको काम अगाडी बढाएको हो ।

तस्बिर ः कृष्ण न्यौपाने /रासस