बेनी बजार

बेनी बजार

गलेश्वर (म्याग्दी) , १६ जेठ :

म्याग्दीको सदरमुकाम बेनी बजार । पछिल्लो समय घर निर्माण गर्ने क्रम बढ्दै जाँदा बेनी बजारको बस्ती घना भएको छ ।

तस्बिर ः ध्रुवसागर शर्मा/ रासस