खरबुजा

खरबुजा

भरतपुर(चितवन), १६ जेठः

चितवनको भरतपुर महानगरपालिका–५ समिचोकमा उत्पादन गरिएको बियाँ रहित (सिडलेस) खरबुजा बिक्रीका लागि बजार लैजाने तयारी गरिँदै । यहाँ पहिलोपटक १० कठ्ठा जमिनमा बियाँ रहित खरबुजाको व्यवसायिक खेती गरिएको छ ।

तस्बिरः कृष्ण आचार्य / रासस