हेलमेट डाँडा

हेलमेट डाँडा

गण्डकी, १६ जेठः

पोखरा महानगरपालिका–३२ स्थित लामेआहाल, कालिका नगर र मजुवाबीचमा अवस्थित हेलमेटडाँडा । हेलमेट आकारको उक्त डाँडालाई पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न स्थानीयले पहल थालेका छन् ।

तस्बिर ः रामबहादुर थापा÷रासस