गोलभेँडा टिप्दै

गोलभेँडा टिप्दै

दाङ, १६ जेठः

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अखबरेका स्थानीय लालप्रसाद रोकाले व्यावसायिक रुपमा गर्नु भएको गोलभेंडाखेतीमा फलेको गोलभेंडा बिक्री गर्नका लागि टिपिँदै । रोकाले दश वर्षदेखि एक बिगाह क्षेत्रफलको जग्गामा तरकारी खेती गर्दै आउनुभएको छ ।

तस्बिरः कुलदीप न्यौपाने /रासस