‘लिङ्गो जुधाउँदै

‘लिङ्गो जुधाउँदै

बेनी, १६ जेठः

म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा भूमे पूजाका अवसरमा कान्छिगाउँ र गैरीगाउँ बीचमा लिङ्गो जुधाउँदै स्थानीवासी । भूमे देवतालाई खुसी बनाउन यहाँ सयौँ वर्षदेखि लिङ्गो जुधाउने परम्परा रहेको छ ।

तस्बिरः कमल खत्री/रासस