अल्लोको कपडा बुन्दै

अल्लोको कपडा बुन्दै

गण्डकी,१७ जेठः

कास्कीको मादी गाउँपालिका–१ सिक्लेसीको गुरुङ समुदायकी वृद्धा परम्परागत प्रविधिको प्रयोगबाट तानमा अल्लोकोे कपडा बुन्दै । पर्यटकीय गाउँ सिक्लेसमा स्थानीय स्रोतसाधन र सीपको प्रयोग गरेर विभिन्न सामग्रीहरु तयार गरिन्छ ।

तस्बिरः रामबहादुर थापा/रासस