प्रम दाहाललाई स्वागत

प्रम दाहाललाई स्वागत

मोरङ,१७ जेठः

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई बिहीबार विराटनगर विमानस्थलमा स्वागत गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की । तस्बिरः मनोज दाहाल /रासस