हाते पङ्खा बनाउँदै

हाते पङ्खा बनाउँदै

सुनसरी, २० जेठः

सुनसरीको इनरुवा–२ का महम्मद इस्ताक खान गर्मीमा उपयोग हुने हाते पङ्खा (बेना) बनाउँदै । शारीरिक रुपमा अपाङ्गता उनले पाँच वर्षदेखि हाते पङ्खा बनाउँदै आएका छन् । पङ्खा प्रति गोटा रु २० मा बिक्री हुने उनी बताउँछन् ।

तस्बिरः नवीन गड्तौला/रासस