बुल्दीमा अलपत्र पुल

बुल्दीमा अलपत्र पुल

दमौली, २० जेठः

तनहुँको व्यास नगरपालिका–३ देउरालीनगर र व्यास नगरपालिका–१ भादगाउँ जोड्ने बुल्दीखोलामा निर्माण रोकिएर अलपत्र बनेको पुल । गण्डकी प्रदेश सरकारको बजेटबाट निर्माण थालिएको उक्त पुल लामो समयदेखि अलपत्र छ ।

तस्बिरः कृष्ण न्यौपाने÷रासस