पुलमा सुकाएकाे बिस्कुन

पुलमा सुकाएकाे बिस्कुन

सुनसरी, २० जेठ :

सुनसरीकाे गढी गाउँपालिका-६ सत्तेरझाेरास्थित बूढी खाेलाकाे पुलमा किसानले सुकाएकाे मकै । सडक तथा पुलमा सुकाइएकाे बिस्कुनले सवारी दुर्घटनाकाे जाेखिम बढेको छ ।

तस्बिर : नवीन गड्तौला/ रासस