पानीघट्टमा गहुँ पिसाउँदै

पानीघट्टमा गहुँ पिसाउँदै

रुकुम (पश्चिम्),२० जेठः

रुकुम पश्चिम मुसिकोट नगरपालिका–३ स्थित घ्यू खोलामा बनाइएको घट्टमा गहुँ पिसाउँदै माछिमिकी पबिता खत्री ।

तस्बिरःकुलदीप न्यौपाने /रासस