तस्बिर प्रदर्शनी अवलोकन गर्दै

तस्बिर प्रदर्शनी अवलोकन गर्दै

काठमाडौँ, २१ जेठ :

गणतन्त्र दिवस, २०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस), केन्द्रीय कार्यालयद्वारा

आयोजित ‘गणतन्त्रका उपलब्धि : समृद्धिका लागि पूर्वाधार’ विषयक तस्बिर प्रदर्शनी अवलोकन गर्दै नेपाल, भारत र बङ्गलादेशका सञ्चारकर्मी । तस्बिरः रत्न श्रेष्ठ/रासस