सुनकोशी पुल

सुनकोशी पुल

ओखलढुङ्गा, २२ जेठ :

ओखलढुङ्गा र उदयपुर जिल्ला जोड्ने सुनकोशी माथिको पक्की मोटरेबल पुल । मध्यपहाडी लोकमार्गमा पर्ने उक्त पुल हुँदै हिमाली जिल्ला सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङका नागरिकहरु सङ्घीय राजधानी काठमाडौँ आउजाउ गर्ने गर्दछन् । यस पुलको लम्बाई एक सय ७० मिटर रहेको छ ।

तस्बिरः सुवास दर्नाल/रासस