सगरमाथा आरोही लामा – अनुभव

सगरमाथा आरोही लामा – अनुभव

काठमाडौँ, २२ जेठ :

सगरमाथा आरोही राजेश लामा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा लामो पैदलयात्रा गरी सगरमाथा आरोहण गरेको अनुभवबारे सञ्चारकर्मीलाई जानकारी दिँदै । उहाँले काठमाडौँबाट ४३२ दशमलव ६ किलोमिटर हिँडेर ५७ दिनमा सगरमाथा क्षेत्र पुग्नुभएको थियो ।

तस्बिरः हरिराम भेटुवाल/रासस