विपत् व्यवस्थापन अभ्यास

विपत् व्यवस्थापन अभ्यास

भद्रपुर (झापा), २२ जेठ :

झापाको विपत् व्यवस्थापनको टोलीद्वारा मेचीनगर निचाझोडा स्थित मङ्गलबार विपत् जोखिम न्यूनीकरणका लागि गरिएको अभ्यास । बाढी, डुबानको उच्च जोखिममा रहेको यस क्षेत्रमा विपत् व्यवस्थापनको तयारी तीव्र पारिएको छ ।

तस्बिरस् दिपक चन्दररासस