वार्षिक प्रतिवेदन पेस गरिँदै

वार्षिक प्रतिवेदन पेस गरिँदै

बुटवल,२२जेठ ः

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनसमक्ष प्रदेश प्रमुखको कार्यालय बुटवलमा मङ्गलबार आयोजित महालेखा परीक्षक कायालयको आव २०७९÷०८० को वार्षिक प्रतिवेदन पेस गर्दै महालेखा परीक्षक कार्यलयका नायव महालेखा परीक्षक घनश्याम पराजुली ।

तस्बिर ः सुमित्रा अधिकारी÷ रासस