विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

काठमाडौं, जेठ २२

टोखा नगरपालिका–१० गणेशस्थान डेरा गरी बस्ने गोरखा भिमसेनथापा गाँपालिका–८ घर भएका सन्तराम श्रेष्ठको कोठाबाट सुन र चाँदीका विभिन्न गरगहना, नगद ३ हजार रूपैयाँ र मोबाइल ३ थान गरी ४ लाख ८१ हजार २ सय रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ । प्रहरीले चोरीममा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नु साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।