वर्षा र हावाहुरीले क्षति

वर्षा र हावाहुरीले  क्षति

महेन्द्रनगर (धनुषा), २२ जेठ

सोमबार राति आएको वर्षा र हावाहुरीले जसपा नेपालको आगामी जेठ २८ गतेदेखि हुने एकताको प्रथम राष्ट्रिय महाधिवेशनको लागि जनकपुरधामको तिरहुतियागाछी मैदानमा निर्माणाधीन टेन्ट, मञ्चलगायत भत्केपछि व्यवस्थापन गर्दै मजदुरहरु ।

तस्बिर : निरंजनकुमार साह / रासस