विश्व वातावरण दिवस–पदयात्रा

विश्व वातावरण दिवस–पदयात्रा

काठमाडौँ, २३ जेठः

विश्व वातावरण दिवसका अवसरमा आज बिहान भद्रकालीबाट बसन्तपुरसम्मका लागि सुरु भएको पदयात्रामा सहभागी उपसभामुख इन्दिरा राना मगर लगायत विभिन्न सङ्घसस्थाका प्रतिनिधिहरु । तस्बिरः हरिराम भेटुवाल/रासस