पोखरीबाट माछा निकाल्दै किसान

पोखरीबाट माछा निकाल्दै किसान

कञ्चनपुर, २३ जेठः

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका किसान पोखरीमा पालन गरिएको माछा बिक्रीका लागि बजार लैजान निकाल्दै । स्थानीय किसानले ग्रास, रोहु, नैनी, भाकुर लगायतका माछा पोखरीमा पालन गरी राम्रो आम्दानी गर्दै आएका छन् ।

तस्बिर ः राजेन्द्रप्रसाद पनेरु/रासस