कृषि सिक्न खेतबारीमा विद्यार्थी

कृषि सिक्न खेतबारीमा विद्यार्थी

गलेश्वर, २४ जेठः

म्याग्दीको मालिका गाउँपालिका–६ स्थित के वि एकेडेमीमा अध्ययनरत कक्षा ८ देखि १० सम्मका विद्यार्थी बारीमा तरकारी खेतीका लागि जमिन सम्याउँदै । विद्यालयले प्रयोगात्मक कृषि शिक्षा सुरु गरेको छ ।

तस्बिरः ध्रुवसागर शर्मा/रासस