जीर्ण काठेपुल हटाएर नयाँ पुल राख्दै

जीर्ण काठेपुल हटाएर नयाँ पुल राख्दै

मनाङ, २४ जेठः

मनाङको चामे गाउँपालिका–४ घट्टे खोलामा जीर्ण अवस्थामा रहेको काठेपुल हटाएर नयाँ काठको पुल राख्ने कार्य सुरु गरिँदै । राससबाट प्रकाशित मनाङ सदरमुकाममा नै छैन पक्कीपुल, भएका काठेपुल पनि जीर्ण अवस्थामा भन्ने समाचारको प्रभाव परेपछि डुम्रे बेसीसहर चामे सडक आयोजनाले नयाँ काठेपुल राख्न लागेको हो।

तस्बिरःनवीन लामिछाने/रासस