महिला स्वास्थ्य स्वयम्सेविकालाई साइकल प्रदान

महिला स्वास्थ्य स्वयम्सेविकालाई साइकल प्रदान

गोदावरी(कैलाली), २४ जेठ ः

घोडाघोडी नगरपालिका–१ स्थित वडा कार्यालयको सहयोगमा खरिद गरिएको साइकल महिला स्वास्थ्य स्वयम्सेविकालाई प्रदान गर्दै नगरप्रमुख सडकबहादुर रावत ।

तस्बिरः मीन ठकुरी/रासस