रिग ताल

रिग ताल

ढोरपाटन (बागलुङ), २४ जेठः

बागलुङको निसीखोला गाउँपालिका–६ स्थित रिग ताल । समुन्द्री सतहदेखि तीन हजार २०० मिटरको उचाइमा रहेको यो ताल पछिल्लो समय पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ ।

तस्बिरःडम्मर बुढामगर/रासस