कृषकलाई हाते ट्रयाक्टर प्रदान

कृषकलाई हाते ट्रयाक्टर प्रदान

सुरुङ्गा(झापा), २४ जेठः

बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्रप्रसाद चम्लगाई कृषकलाई हाते ट्याक्टर प्रदान गर्दै । गाउँपालिकाले यो वर्ष कोशी प्रदेश सरकारको सहयोगमा रु एक करोड ५० लाख बराबरको कृषि उपकरण वितरण गर्ने तयारी गरेको छ ।

तस्बिरः सुरेन्द्र भण्डारी/रासस